काठमाडौँ- वैशाखको १५ गते हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि घोषणा गरेको हो। यस अवधिमा प्रचारप्रसार… विस्तृतमा

मुख्य समाचार सबै

काठमाडौँ- वैशाखको १५ गते हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि राति १२ बजेदेखि मतगणनाको कार्य…

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। नेकपा (माओवादी केन्द्र)…

काठमाडौँ- गोरखालाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको बिनासकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ। करिब १० हजारको ज्यान लिएको भूकम्पले २२ हजारभन्दा धेरैलाई घाइते बनाएको थियो। २०७२ साल वैशाख…

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान रेशमलाल चौधरी पार्टी सदस्य हुन अयोग्य रहेको बताएकी छिन्। अदालतबाट नैतिक पतन जनिने कसुरमा सजाय पाइसकेको व्यक्ति रहेको भन्दै रञ्जीताले पार्टीको…

राजनीति सबै
उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौँ- वैशाखको १५ गते हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि घोषणा गरेको हो। यस अवधिमा प्रचारप्रसार…

विचार/अन्तर्वार्ता सबै
हेलो कर्णाली
देउवाको पक्षपात : पूर्णबहादुरलाई जिम्मेवारीको खात, धनराजको…

नेपाली काँग्रेसमा विधानतः दुई जना उपसभापतिको व्यवस्था भए पनि जिम्मेवारीको…


चिरन्जिवी गिरी
अर्थमन्त्रीको जिल्ला नै अशान्त, दिनहु जसो झडपका…

चुनावी सरगर्मी बढे सङै रुकुम पश्चिममा दिनहु जसो झडपका घटना…


हेलो कर्णाली
“रुकुममा विचार र भावना नमिल्ने संग चुनावी…

नेपाली काङ्ग्रेस रुकुम पश्चिमका नेता एवं नेपाल बिद्यार्थी संघका पूर्व…


कर्णाली विशेष सबै

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए। बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी…

प्रदेश/स्थानीय निकाय सबै

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए। बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी…

समाज सबै
सामाजिक सञ्जाल सबै
खेलकुद सबै

सुर्खेत – वीरेन्द्रनगरमा खेल मैदान र देउडा पार्क निर्माणको शिल्यान्यास गरिएको छ । नगरपालिकाको इन्डोर र आउटडोर तथा दोस्रो क्रिकेट खेल मैदान र देउडा पार्क निर्माणको बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शिल्यान्यास गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा…

अन्तर्राष्ट्रिय सबै
अपराध सबै

दाङ – दाङमा बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन् । घोराही १७ की २८ वर्षीया महिलाले हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला अदालतका एक कर्मचारीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । सम्बन्धबिच्छेद पछि अंशमुद्दाका लागि…

ब्लग सबै
साहित्य सबै
मल्टिमिडिया सबै