साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजक गुरनाहलाई

सन् २०२१ साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिइने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले उनलाई पुरस्कार दिने घोषणा बिहीबार गरेको हो।