हाम्रा सहकर्मी प्रिन्स चन्दको क्यामरामा कैद भएका सल्यान, जाजरकोट अनि रुकुमका केहि मनमोहक तस्बिरहरु
कुहिरो भित्रको चौरजहारी सम्भावना र दुख दुबै नियाल्दै भेरी किनारमा बर्षौ देखि अवस्थित सुन्दर गाउ ! ! स्थान: नाम्रा, सल्यानरुकुम: रातामाटाजाजरकोट: मालिका मन्दिर
हेलो कर्णाली । ३१ भाद्र २०७८, बिहीबार १४:३३