
बर्दिया – बर्दियामा १ बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका-२ गौरिपाराका २० वर्षीय विकास थारूलाई शनिबार राति पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

हेलो कर्णाली । २० फाल्गुन २०८०, आईतवार १५:१९