यस्तो छ आगामी आवको बजेट [पूर्णपाठ]

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। चालू आर्थिक वर्ष २०७९/८० को भन्दा ४२ अर्ब कम गरी आगामी आवको बजेट ल्याइएको हो।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ८८ करोड (६५.२० प्रतिशत) पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड (१७ प्रतिशत), वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत रहेको छ।

https://drive.google.com/file/d/1nhWbjF29pfiPGeiQre9OepTG8ImEzY7D/view