एमालेको स्थानीय चुनाव २०७९ घोषणापत्र (पूर्णपाठसहित), ६ संकल्प समेत

नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा नेकपा (एमाले) कसरी अघि बढ्छ भन्ने उल्लेख गरिएको छ ।

एमालेको शुक्रबार सार्वजनिक गरिएको स्थानीय तह निर्वाचन घोषणापत्रका ६ संकल्प :

· हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन्

· हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।

· हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन्

· हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

· हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्‍याउन अग्रण भूमिका खेल्नेछन् ।

यस्तो छ एमालेको घोषणापत्र

स्थानीय निर्वाचन घोषणा पत्र ०७९