यी हुन काँग्रेस रुकुमका प्रदेश,महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य (नामावली सहित)

नेपाली कांग्रेस रुकुम पश्चिमले  प्रदेश र महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । सोमबार देखि जिल्ला सदरमुकाम मुसिकोट खलंगामा जारी सातौं अधिवेशनले जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश अधिवेशन, केन्द्रीय महाधिवेशन जाने प्रतिनिधी  र महासमिति सदस्यको  सर्वसम्मत चयन गरेको हो ।

नेपाली कांग्रेसको प्रावधान अनुसार रुकुम पश्चिमबाट महाधिवेशनमा खुल्ला १० सहित २५ जना र प्रदेश अधिवेशनको लागी खुल्ला सहित ३४  प्रतिनिधिको चयन भएको छ । अधिवेशनले २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने भए पनि जिल्ला पार्टी सभापति स्वत: महाधिवेशन प्रतिनिधि हुने भएकोले रुकुम पश्चिमबाट केन्द्रीय महाधिवेशनमा  २६ जना प्रतिनिधि रहने छन।

-महासमिति सदस्य

१. प्रेम प्रकाश  ओली (सभापति)- चौरजहारी ५

२. गोपाल जी  जंग शाह – मुसिकोट ५

३. मान बहादुर नेपाली- आठबिसकोट ७

४. यम बहादुर केसी  -मुसिकोट ६

५. कृष्ण बहादुर रोकाय -मुसिकोट १

६. लेखामया केसी -मुसिकोट १

७. सिता ओली – त्रिवेणी ५

८. मनिषा रोकाय भण्डारी -चौरजहारी ४

९. यज्ञ परियार -मुसिकोट ५

१०. तिलक भण्डारी -चौरजहारी १

११. जनक कुमार बाँठा-बाफिकोट

-महाधिवेशन प्रतिनिधि

१. प्रेम प्रकाश  ओली (सभापति)- चौरजहारी ५

२. गोपाल जी  जंग शाह – मुसिकोट ५

३. मान बहादुर नेपाली- आठबिस ७

५. कृष्ण बहादुर रोकाय -मुसिकोट १

६. हरिचन्द्र शाह -सानीभेरी ३

७. तिलक भण्डारी – चौरजहारी १

८. यम बहादुर केसी -मुसिकोट ६

९. यज्ञ परियार -मुसिकोट ४

१०. देवी पुन -त्रिवेणी ७

११. आशामा देवी बिक–सानीभेरी ३

१२. सिता ओली -त्रिवेणी ५

१३. मनमोहन शाह – चौरजहारी ११

१४. लाल बहादुर महत -मुसिकोट ७

१५. उपेन्द्र बहादुर मल्ल -बाफिकोट ४

१६. एकमाया खड्का -त्रिवेणी ८

१७. मनिषा रोकाया भण्डारी – चौरजहारी ४

१८. गोपाल प्रसाद शर्मा -चौरजहारी ११

१९. जनक कुमार बाँठा मगर – बाफिकोट ८

२०. खडक बहादुर डाँगी – चौरजहारी १०

२१. बाल कुमारी गिरि – मुसिकोट १

२२. कमला रोका -सानीभेरी ११

२३. लेखामाया केसी -मुसिकोट १

२४ . गोरख बहादुर खत्री -मुसिकोट ३

२५ . ललित बहादुर शाही -आठबिसकोट ४

२५. तुफैल अहमद खा – चौरजहारी १

२६. निर्मला गिरि -मुसिकोट  १

-प्रदेश प्रतिनिधि प्रदेश सभा (क )

१. खुम्बु मल्ल- बाफिकोट ४

२. कमल कुमार शाह- आठबिसकोट ६

३. टोप बहादुर खड्का- मुसिकोट ३

४. जनक चन्द -बाफिकोट १०

५. यमुना शर्मा -बाफिकोट ९

६ . नर बहादुर नेपाली -मुसिकोट ९

७ . ओईला कुमारी खत्री-मुसिकोट १

८ . शम्भु प्रसाद शर्मा आठबिसकोट १४

९ . रत्न बहादुर बुढा -आठबिसकोट  ५

१० . दसरथ केसी -मुसिकोट ५

११ . काशिराम खड्का -मुसिकोट  २

१२ . धर्म कुमारी मल्ल -आठबिसकोट ७

१३ . शोभा कुमारी मल्ल – आठबिसकोट ४

१४ . नरजीत बस्नेत -आठबिसकोट २

१५ . जोख बहादुर पुन -आठबिसकोट १२

१६. टिका राना -बाफिकोट ६

-प्रदेश प्रतिनिधि प्रदेश सभा (ख)

१. कर्ण बहादुर डाँगी – सानीभेरी १२

२.जितेन्द्र बुढाथोकी – चौरजहारी १

३. दीपा डाँगी खड्का – चौरजहारी १४

४. बम बहादुर खड्का – त्रिवेणी ७

५. बीर बहादुर खड्का -त्रिवेणी ८

६. बलबीर गोसाई -चौरजहारी १

७. भुपाल सिं ओली -त्रिवेणी १०

८. हेमन्त प्रकाश ओली -त्रिवेणी १०

९. बिरेन्द्र बाँठा मगर -त्रिवेणी १०

१०. खिमा बिष्ट – चौरजहारी १

११. कमला केसी -मुसिकोट ११

१२. रिप बहादुर ओली – सानीभेरी ७

१३. शुसिला खड्का – मुसिकोट १३

१४. मोहन आचार्य – चौरजहारी ७

१५. मुकुन्द खड्का -त्रिवेणी ९

१६. राज कुमार बादी -चौरजहारी १

१७. दीपा केसी – त्रिवेणी ५

१८. बल बहादुर बिक -त्रिवेणी ८