
साहिन प्रजापती को निर्देशन मा बनेको “माया छ” बोल को म्युजिक भिडियो असोज ११ गते रिलिज हुने भएको छ ।
बियोन्ड को रचना अनि स्वर रहेको म्युजिक भिडियोमा चर्चित मोडल प्रज्वल सुजल गिरि र आष्मा गिरिको अभिनय रहेको छन ।मोडल प्रज्वल सुजल गिरिले हेलो कर्णाली सङ्ग कुरा गर्दै म्युजिक भिडियो उत्कृष्ट बनेको र श्रोता अनि दर्शकको माया पाउने मा आफू बिश्वस्त रहेको बताए।
भिडियो लाई काइरोस स्टुडियोज युटुब च्यानल मार्फत सार्वजनिक गर्न लागिएको हो ।

हेलो कर्णाली । १० आश्विन २०७८, आईतवार १३:४१