रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले ले आसन्न स्थानीय तह निर्वाचन केन्द्रित संयुक्त चुनावी सभा गर्न भएका छन ।
सत्ता गठबन्धनका दलहरु बीच पद बाडफाडमा कुरा नमिल्दा चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन ।
कांग्रेस, एमाले ले गठबन्धनका तर्फबाट चौरजहारी नगरपालिकाका सबै वडामा सहमतिका उमेद्वार चयन गर्नु का साथै नगर प्रमुखमा नेपाली कांग्रेसका प्रेम बहादुर वली र नेकपा एमालेका तर्फ बाट उप प्रमुखमा टंक प्रसाद वलीलाई साझा उमेद्वारका रुपमा अगाडी सारेका छन ।
संयुक्त चुनावी सभाको कार्यक्रम :
हेलो कर्णाली । १८ बैशाख २०७९, आईतवार १३:२०