आज ७३४ संक्रमित थपिए सँगै, १४१३ जना निको भए

काठमाडौँ – पछिल्लो २४ घण्टामा ७३४ जना नयाँ संक्रमित थपिएका छन् ।

सोही समयावधिमा थप १४१३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

हाल ३९० जनाको आइसियु र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या २४३१३ जना रहेको छ ।