संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक बधाई अनि शुभकामना । यो अवसरमा, मुलुक निर्माणका खातिर भएका बिभिन्न आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, घाईते अनि बेपत्ता योद्दाहरुप्रति उच्च् सम्मान । संविधान सबै नेपालीको साझा आवाज, साझा दस्तावेज बन्न सकोस ।

हेलो कर्णाली । ३ आश्विन २०७८, आईतवार ००:३८