नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, धनराज गुरुड, गगन थापा र विश्वप्रकाश शर्मालगायतले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ:

Congress Local manifesto 2079